रणभूमी सम्वाददाता बुधबार, फाल्गुण ०६, २०८२
सुर्खेत / सुर्खेतमा ४२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा –१ बस्ने २३ वर्षीय बिमल विक रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
बिमलले ती महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्