०४ बैशाख २०८१, मंगलबार
Tags

शिवाजीको फेरी नया भजन आयो यू ट्युबमा, “ए गनेश के मम्मी” सर्च गरी हेर्नसकिन्छ

रणभूमी शनिबार, साउन ३०, २०७८

बिराटनगर / श्रावण ३०, प्रदेश १ को राजधानी विराटनगर तथा नजिक का बहुचर्चित कलाकारहरूको अभिनय रहेकोे अङिगका भाषाको बोलबम गीत “ए गनेश के मम्मी” यू ट्युब मार्फत प्रदर्शन भईसकेको छ ।

बिके गनगाई र रानि पृयालाई देख्न सकिने यो गीतको छायांकन बिराटनगरको गोपाल फन पार्कमा भएको हो । यो भन्दा अगाडि बिके गनगाईले म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन । यो एक मेलोडी तथा भगवान शंकर र माता पार्वती बीचको ड्रामाटिक अन्तरक्रियामा आधारित अङिगका मैथिली गीत हो ।

“गनपति म्यूजिक” नामको यु ट्युब च्यानल बाट सार्वजनिक गरीएको र हरेक उमेर का दर्शकहरुले आफ्नो घर परिवार सङगै बसेर हेर्न र सुन्न सकिने यो गितमा अङिगका तथा मैथिली साङ्गीतिक क्षेत्रका चर्चित गायक प्रेम कुमार गन्गाई र गायिका अन्नु राजबन्शीको सुमधुर स्वर सुन्न सकिन्छ । जस्मा म्युजिक प्रेम, पंकज र कृष्णा राजवंशीले दिएका छन भने गीतकार अशोक मण्डलको शब्द रचना रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्