१४ बैशाख २०८१, शुक्रबार
Tags

नेपाली रक्सी भारतमा तस्करी गर्ने दुई जना मानिस दुई थान हतियार सहित पक्राउ

रणभूमी बिहिबार, भाद्र ०३, २०७८

बिराटनगर / मध्यरातमा हतियार साहित नेपली रक्सी भारतमा तस्करी गरी लैजाँदै गर्दाको अवस्थामा दुई जनालाई सीमा सुरक्षा बल एस.एस.बीको टोलीले पक्राउ गरको छ ।

दुवै जनाले हिजो विहानको ३:४५ बजेको समयमा नेपाल बाट भारत तर्फ लगेको दिलावाले नाम गरेको नेपाली रक्सी ७ सय १० बोतल वागोन आर गाडीमा हाली हतियार सहित लादै गरेकाे अवस्थामा सीमा स्तम्भ १८८ नम्बर नजिक बाट एसएसबीको टोलीमा खटेकोदुर्गेश पांडेय, राहुल कुमार, रमेश ऐरी र संजीत झाले नियन्त्रणमा लिएको हो । उनीहरूको साथ बाट एक थान कट्टा पेस्तोल र एक थान पेस्तोल बरामद गरेको गरको हो ।

यहाँ कमेन्ट गर्नुहोस्