०७ बैशाख २०८१, शुक्रबार
Tags

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

रणभूमी आइतबार, भाद्र ०६, २०७८

बिराटनगर / भदौ ६, मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर १ चिसापानीका ३८ बर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो दिउसो ३ बजे सोही स्थानमा रहेको चिस्यानी होली स्थित पैनीमा बिद्युतिय करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागि मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्