१८ बैशाख २०८१, मंगलबार
Tags

मोरङ्ग जिल्ला उस्सु संघको उपाध्यक्ष तन्विर खानलाई सम्मान

रणभूमी डेस्क बुधबार, भाद्र २९, २०७९

विराटनगर / मोरङ्ग जिल्ला उस्सु संघमा जिल्ला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएका तन्विर खानलाई रणभूमी अनलाईन का व्यवस्थापक गोविन्द महेश्वरीले बधाई तथा शभकामना दिँदै सम्मान व्यक्त गरेकाे छ ।

मोरङ्ग जिल्लाको विराटनगर महानगर पालिका वडा नं ९ स्थित घोघा पुल चौक बस्ने समाज सेवीको क्षवी बनाएका खानले कोरोना महामारीको समयमा अहोरात्र खटेर दिन दुःखीहरुको सेवामा सक्रिय रहेका युवा हुन।

तन्वीर खान यही भाद्र १२ गते मोरङ्ग जिल्ला उस्सु संघमा जिल्ला उपाध्यक्ष पदमा सर्वसम्मति बाट निर्वाचित भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित