१७ माघ २०८२, शनिबार
Tags

सहिद दिवसमा आफन्त नेपालले मनायो १९ औं स्थापना दिवस

रणभूमी सम्वाददाता शनिबार, माघ १७, २०८२

विराटनगर / मानव बेचबिखन र लैंगिक हिंसा विरुद्ध काम गर्ने संस्था आफन्त नेपालले शुक्रबार आफ्नो १९ औं स्थापना दिवस मनाएको छ।

सहिद दिवसको दिन विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा मैनबत्ती बालेर सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै संस्थाले स्थापना दिवस मनाएको हो।

संस्थाले चेलीबेटी बेचबिखन र लैंगिक हिंसा विरुद्ध विगत १९ वर्षदेखि काम गर्दै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्