०८ बैशाख २०८१, शनिबार
Tags

राप्रपा मोरङ क्षेत्र नं ५ (ख) मा मो हनिफ आजाद को अध्यक्षतामा १५ सदस्यीय समिति गठन

रणभूमी आइतबार, भाद्र १३, २०७८

बिराटनगर / भदाै १३, राप्रपा मोरङ क्षेत्र नं ५ ( ख )को परिसद भेला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्व. मो मुस्लिम मिया को जेठो छोरा मो हनिफ आजाद को अध्यक्षतामा १५ सदस्यीय समितिको प्रदेश कार्य समिति गठन भएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का जिल्ला अध्यक्ष माधव आचार्य केन्द्रीय सदस्य दिनेश साह लगायतका को उपस्थिति रहेको सचिव अर्जुन कुमार श्रेत्रीले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्