०६ बैशाख २०८१, बिहिबार
Tags

साढे सात किलो गाँजा सहित एक जना ७४ वर्षीय वृद्ध पक्राउ

रणभूमी मंगलबार, भाद्र २२, २०७८

बिराटनगर / भदाै २२, मोरङ बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ ।

हिजो दिउसो ११ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको रिजन इन्भेस्टीगेसन टिम समूहबाट खटिएको प्रहरी टोलीले उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरेको हो ।

सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्