०४ बैशाख २०८१, मंगलबार
Tags

नेपाल सुडी समाज द्वारा नि:शुल्क आखाँ जाँच शिविर, २२५ जना ले लिए लाभ

रणभूमी बिहिबार, पुष २२, २०७८

विराटनगर / पौष २२, नेपाल सुडी समाज रानी इकाई समितिले बिराटनगर १५ मा आयोजना गरेको एक दिने नि:शुल्क आखाँ शिविरमा २ सय २५ जनाले आँखा जाँच गराउनुका साथै ६० जना को नि:शुल्क मोतियाबिन्दुको सल्यक्रिया हुने भएको छ ।

विराटनगर आखाँ अस्पताल सँग सहकार्य गरी नेपाल सुडी समाजले उक्त नि:शुल्क आखाँ जाँच शिविर ल्याएको थियो जसमा विराटनगरको १५ र १६ नम्बर वडाको महिला पुरुष र वृद्ध वृद्धा हरु सहभागि भाई २ सय पचास जनाले नाम दर्ता गराई लाभ लिएको थियो ।

सुडी समाजले अन्य सामाजिक कार्यहरूमा समेत सक्रियता देखाउँदै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको सुडी समाज रानी इकाई समितिको अध्यक्ष नेतलाल साहले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्