१२ बैशाख २०८१, बुधबार
Tags

भन्सार छली ल्याएको ५ लाख बढीको लत्ताकपडा जफत गरी भन्सार दाखिला

रणभूमी डेस्क सोमबार, बैशाख ०५, २०७९

विराटनगर / भारत बाट अवैध रुपमा भन्सार छली नेपाल ल्याएको रु.५ लाख ७६ हजार ६ साय रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद गरी भन्सर दाखिला गरेको छ ।

वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगरको बखरी र केसलिय रोडबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी, राजश्व चुहावट गरी भारत बाट ल्याएको लत्ता कपडाहरू भन्सार दाखिला गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्