१३ बैशाख २०८१, बिहिबार
Tags

लोसपा को मेयरमा मिश्र उप मेयरमा खातुनको उमेदवारी दर्ता

रणभूमी डेस्क सोमबार, बैशाख १२, २०७९

विराटनगर / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विराटनगरबाट लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा नगर उपाध्यक्ष मृत्युञ्जय मिश्रले उम्मेदवारी दिने भएका छन् । मिश्र संगै उप-मेयरमा महिला संगठनकी सदस्य सहनाज खातुनले उम्मेदवारी दिने भएकी छन् ।

यहाँ कमेन्ट गर्नुहोस्