१४ बैशाख २०८१, शुक्रबार
Tags

एमालेबाट विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीको उम्मेदवारी

रणभूमी डेस्क मंगलबार, बैशाख १३, २०७९

विराटनगर / नेकपा (एमाले) को तर्फबाट विराटनगरको मेयर पदका लागि सागर थापाले उम्मेदवारी दर्ता गरेका छन् भने उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दिएकी छिन् ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका उनीहरुले मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले सोमबार विहान मात्र विराटनगर महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्