०७ बैशाख २०८१, शुक्रबार
Tags

नेकपा माओवादी केन्द्रको बृहत चुनावी र्‍यालीमा जनलहर

वडा अध्यक्षका उम्मेदवार नविन हुसैनको जितको महोल बन्दै

बाबुराम मुडियारी आइतबार, बैशाख २५, २०७९

बैशाख २५ गते नेकपा माओवादी केन्द्र पार्टी विराटनगर वडा नं ९ को चुनावी बृहत र्‍याली वडाका विभिन्न टोलहरू परिक्रमा गरी सम्पन्न भएको छ।

र्‍यालीमा पाटीका केन्दिय सदस्य तथा पूर्व आपूति मन्त्री शिवकुमार मण्डल , पार्टीका कार्यकर्ताहरू , पार्टी शुभचिन्तकहरू लगाएतको बृहत र्‍याली तथा जनलहर को सहभागीता थियो । सो वडामा वडा सदस्य अमर साह, जवेदी खातुन, लक्ष्मी पासवान गरी ४ जना को उम्मेदवारी छ ।

यहाँ कमेन्ट गर्नुहोस्