०५ बैशाख २०८१, बुधबार
Tags

भोट माग्दै विराटनगर-१५ मा रुस्तम अलीको र्‍याली र सभामा व्यस्त

रणभूमी डेस्क सोमबार, बैशाख २६, २०७९

विराटनगर / बैशाख ३० गते हुने स्थानिय निर्वाचन २०७९ मा विराटनगर महानगर पालिकाको १५ नं वडाको जनता समाजवादी पार्टीबाट अध्यक्ष पदको उम्मेदवार रुस्तम अलीको समर्थनमा शनिवार करीब पाँच सयको संख्यामा मानिसहरू सहभागि भई र्‍याली निकालेका छन् ।

अलीको समर्थनमा विहान १० बजे निकालेको र्‍यालीमा जसपा नेपालको जिल्ला अध्यक्ष राजकुमार यादव, महानगर पालिकाको उप-मेयरको उमेदवार अमरेन्द्र यादव लगाएत अरुपनि नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए । चुनावको मिति नजिकै रहेको हुनाले अलि अहिले र्‍याली र सभा गर्दै भोट मागिरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्