१३ बैशाख २०८१, बिहिबार
Tags

शनिवार विहान देखी विराटनगरमा मातगणना सुरुहुने

रणभूमी डेस्क शनिबार, बैशाख ३१, २०७९

विराटनगर / विराटनगरको मतगणना शनिवार विहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रवार राति बसेको सर्वदलीय बैठकले शनिबार विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको भरत लम्सालका अनुसार शनिबार विहानबाट मतगणना सुरु हुनेछ ।

विराटनगर महानगर पालिकामा जम्मा मत ८९ हजार ८ साय ९६ मत खसेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्