१४ बैशाख २०८१, शुक्रबार
Tags

विराटनगर मतगणना : ७०० मत गन्दा लालटिन ७०

रणभूमी डेस्क शनिबार, बैशाख ३१, २०७९

विराटनगर / विराटनगर महानगरपालिकाबाट मेयर पदम स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले जित्ने कुनै चाजोपाजो देखिएको छैन ।

गठबन्धन र एमाले अगाडि पछाडि हुदा उमेश यादवको नाम धेरै पछि धकेलिएको छ । उनको अहिलेसम्म करिब ७ सय मतगणना गर्दा उनको जम्मा ७० मत आएको छ ।

विराटनगरको प्रमुख पदमा गठबन्धनबाट नागेश कोइराला अग्रभागमा रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्