०७ बैशाख २०८१, शुक्रबार
Tags

विराटनगरमा १२०० मत गणना परिणाम सार्वजनिक

रणभूमी डेस्क शनिबार, बैशाख ३१, २०७९

विराटनगर / विराटनगर महानगर पालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणनाको ताजा नतिजा सार्वजनिक भएको छ । जस्मा १२०० मत गन्दा को नेपाली काँग्रेसको मेयर पदको उमेदवार नागेश काेइरालाले ४३४ मत ल्याएका छन् । त्यसै गरी एमालेको उम्मेदवार सागर थापाले ३१७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३६५, जसपा उम्मेदवार अमरेन्द्र यादवले २०६ ल्याउनुभएको छ ।

यो मतपरिणाम गणनाकै क्रममा रहेको हुनाले निर्वाचन आयोगको आधिकारिक घोषणा हुन बांकी रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्