२६ बैशाख २०८१, बुधबार
Tags

विराटनगरमा १५६८ मत गणनाको परिणाम सार्वजनिक, काँग्रेस अगाडी जसपा पछाडी

रणभूमी डेस्क शनिबार, बैशाख ३१, २०७९

विराटनगर / विराटनगर महानगर पालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । जस्मा १५६८ मत गन्दा को मतपरिणाम यस्तो रहेको छ ।

विराटनगर महानगर पालिकाको काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले ५२९, एमाले उम्मेदवार सागर थापाले ४०१, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ४५०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २४५ ल्याउनुभएको छ ।

यो मतपरिणाम गणनाकै क्रममा रहेको हुनाले निर्वाचन आयोगको आधिकारिक घोषणा हुन बांकी रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्