२६ बैशाख २०८१, बुधबार
Tags

विराटनगरमा ३१०० मत गणनाको अपडेट

रणभूमी डेस्क शनिबार, बैशाख ३१, २०७९

विराटनगर / विराटनगर महानगर पालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । जस्मा ३१०० मत गन्दा को मतपरिणाम यस्तो रहेको छ ।

विराटनगर महानगर पालिकाको काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले १०३८, एमाले उम्मेदवार सागर थापाले ७७४, स्वतन्त्र उम्मेदवार उमेश यादवले २७७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ८५३, जसपा उम्मेदवार अमरेन्द्र यादवले ५४४ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १६८ मत ल्याएको बुझिएको छ । थप परिणाम आउन बाँकी ।

यहाँ कमेन्ट गर्नुहोस्