१४ बैशाख २०८१, शुक्रबार
Tags

विराटनगरमा अहिले सम्मको ताजा अपडेट ११२६० मत गन्दा नतिजा

रणभूमी डेस्क आइतबार, जेठ ०१, २०७९

विराटनगर / विराटनगर महानगर पालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । जस्मा ११२६० मत गन्दा को मतपरिणाम यस्तो रहेको छ ।

विराटनगर महानगर पालिकाको काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले ३५१८, एमाले उम्मेदवार सागर थापाले २५८६, स्वतन्त्र उम्मेदवार उमेश यादवले ११८७ मत प्राप्त गर्नुभएको छ भने राप्रपा उम्मेदवार प्रह्लाद साहले ६३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले २९४९, जसपा उम्मेदवार अमरेन्द्र यादवले १८६३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ७०६ मत ल्याएको बुझिएको छ भने राप्रपा उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले ७९४ मत ल्याएकी छिन् । थप परिणाम आउन बाँकी ।

यहाँ कमेन्ट गर्नुहोस्