१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगर १६ को वडा अध्यक्षमा उद्धव भुजेल निर्वाचीत

रणभूमी डेस्क सोमबार, जेठ ०२, २०७९

विराटनगर / विराटनगर महानगरपालिका वडा नं १६ को अध्यक्ष मा नेपाली कांग्रेसका उद्वव भूजेल ७५२ मत ल्याई विजयी हुनुभएको छ ।

भुजेलको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार महर्जनले ६५८ मत पाएको छन् ।

यहाँ कमेन्ट गर्नुहोस्