११ बैशाख २०८१, मंगलबार
Tags

विराटनगर १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र शाह निर्वाचित

रणभूमी डेस्क सोमबार, जेठ ०२, २०७९

विराटनगर / विराटनगर महानगरपालिका वडा नं १८ को अध्यक्ष मा स्वतन्त्र तर्फका उम्मेदवार जितेन्द्र कुमार साहले लालटिन छापमा ७१६ मत ल्याई विजयी हुनुभएको छ ।

साहको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीको अध्यक्ष पदको उमेदवार दिनेश यादवले छातामा ६३८ मत पाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्