१५ बैशाख २०८१, शनिबार
Tags

विराटनगर १३ मा राप्रपा उम्मेदवार सुर्य लाल यादव निर्वाचित

रणभूमी डेस्क बुधबार, जेठ ०४, २०७९

विराटनगर / विराटनगर महानगरपालिका वडा नं १३ को अध्यक्ष मा राप्रपा उम्मेदवार सुर्य लाल यादव हलो छापमा विजयी हुनुभएको छ ।

यादवको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का आमोद कुमार झालाई ५९ मतले पछि पार्दै यादव निर्वाचित भएको हो । यादवले हलो छापमा ६२८ मत प्राप्त गरे भने झा को ५६९ रुखमा आएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्