१६ चैत्र २०८०, शुक्रबार
Tags

विराटनगर १५ मा नेपाली कांग्रेस उम्मेदवार प्रकाश शाह निर्वाचित

रणभूमी डेस्क बिहिबार, जेठ ०५, २०७९

विराटनगर / विराटनगर महानगरपालिका वडा नं १५ को अध्यक्ष पदमा नेपाली कांग्रेस उम्मेदवार प्रकाश शाह रुख छापमा निर्वाचित हुनुभएको छ ।

शाहको निकटतम प्रतिद्वन्द्वी जसपा नेपाल का रुस्तम अलीलाई ४०६ मतले पछि पार्दै साह निर्वाचित भएको हो । साह रुख छापमा १८९७ मत प्राप्त गरे भने अलि को १४९१ मत छातामा खसेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्