१५ बैशाख २०८१, शनिबार
Tags

महानगरपालिकाको कार्यकारिणी सदस्यमा लौरोबाट सञ्जीव र लालटिनबाट ओम निर्वाचित

रणभूमी डेस्क शनिबार, जेठ २१, २०७९

बिराटनगर / बिराटनगर महानगरपालिकाको चुनावमा स्वतनत्र उम्मेदवारी परेक दुई जना बिराटनगर १३ का सन्जिब कुमार शाह र बिराटनगर १८ का ओम प्रकाश कुमार साह निर्वाचित भएको छ । स्वतन्त्र उमेदवार सन्जिब कुमारले लौरो र ओम प्रकाशले लालटिन चुनाव चिन्ह पाएका थिए ।

शुक्रवार मनोनयन दर्ता भएकोमा स्वतन्त्र उम्मेदवारलाई शुक्रबार चुनाब चिन्ह प्रदान गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्