१३ बैशाख २०८१, बिहिबार
Tags

विराटनगर-६ मा बिराट युवा संजाल वडा कमिटी गठन

रणभूमी डेस्क आइतबार, आषाढ १९, २०७९

विराटनगर / विराटनगर महानगरपालिका वडा नं ६ मा बिराट युवा संजाल वडा कमिटी गठन भएका छन् ।

शनिवार विराटनगर -६ स्थित श्री जनचेतना आधारभुत बिद्यालयमा एक कार्यक्रम गरी बिराट युवा संजाल वडा कमिटी गठन कार्यक्रम सम्पन भएको छ । ६ नं वडाकाे भेला वाट कमिटीमा १६ सदस्य रहेका छन् ।

जसको अध्यक्ष पदमा कुसेसर कामत उपाध्यक्ष पुस्पा मण्डल,पल्का पासवान सचिव प्रताप पासवान सह-सचिव रोकिइया शेख, रिकेश कु मण्डल काेषाधयक्ष रमेश शर्मा लगाएत कार्य समिति सदस्यहरुमा सुरज कामत, अनिल पासवन, मनिष कामत, सुरज पास्वन, रोहित सहनी, धिरज कु कापर, माधवि शर्मा, पिर्यका शर्मा, मनोज मह्तो लगायत निर्बाचित भएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्