१६ चैत्र २०८०, शुक्रबार
Tags

सुनसरी क्षेत्र नं ३ मा गणेश कटवाल द्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

मौलाना मो.अकिल आइतबार, आश्विन २३, २०७९

सुनसरी / सुनसरीको क्षेत्र नं ३ मा सामाजीक अभियन्ता गणेश कटवालले लौरो छापा चुनाव चिन्ह राखेर स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराउनुभएको छ ।

आफ्नो क्षेत्रमा एक असल अभियन्ता भनेर पहिचान बनाएका कटवालले मंसिर ४ गते हुने प्रतिनिधि सभा /प्रदेश सभाको निर्वाचनमा लौरो चुनाव चिन्ह राखेर प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्