१३ मंसिर २०७९, मंगलबार
Tags

मोरङ्ग क्षेत्र नं ५ मा फिरोज साहद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

रणभूमी डेस्क आइतबार, आश्विन २३, २०७९

विराटनगर / मोरङ्ग जिल्लाको क्षेत्र नं ५ मा सामाजीक अभियन्ता फिरोज साहले लौरो छापा चुनाव चिन्ह राखेर स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका छन् ।

आफ्नो क्षेत्रमा एक असल अभियन्ता भनेर पहिचान बनाएका साहले मंसिर ४ गते हुने प्रतिनिधि सभा /प्रदेश सभाको निर्वाचनमा लौरो चुनाव चिन्ह राखेर प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्