०७ बैशाख २०८१, शुक्रबार
Tags

मोरङ्ग क्षेत्र नं ५ (ख) मा नरेश लाभद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

रणभूमी डेस्क आइतबार, आश्विन २३, २०७९

विराटनगर / मोरङ्ग जिल्लाको क्षेत्र नं ५(ख) मा सामाजीक अभियन्ता नरेश लाभले राजनीतिक दलको विकल्पमा स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका छन् ।

आफ्नो क्षेत्रमा एक असल अभियन्ता भनेर पहिचान बनाएका लाभले मंसिर ४ गते हुने प्रतिनिधि सभा /प्रदेश सभाको निर्वाचनमा प्रदेश सभा सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्