०७ बैशाख २०८१, शुक्रबार
Tags

पार्टीबाटअसन्तुष्ट योगेन्द्र मण्डलद्वारा पार्टी परित्याग गरी मोरङ्ग क्षेत्र नं५मा स्वतन्त्र उम्मेदवारी दर्ता

रणभूमी डेस्क आइतबार, आश्विन २३, २०७९

विराटनगर / मोरङ्ग जिल्लाको क्षेत्र नं ५ मा सामाजीक अभियन्ता योगेन्द्र मण्डल (जोगी मण्डल) आफूले आस्था राखेको पार्टी परित्याग गरी स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका छन् ।

देश कै विभिन्न ठाउँमा एक असल अभियन्ता भनेर पहिचान बनाएका मण्डलले मंसिर ४ गते हुने प्रतिनिधि सभा /प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्