०६ फाल्गुण २०८१, मंगलबार
Tags

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोरङ्ग क्षेत्र नं ५ मा प्रमोद मण्डलको उमेदवारी

रणभूमी डेस्क आइतबार, आश्विन २३, २०७९

विराटनगर / मोरङ्ग जिल्लाको क्षेत्र नं ५ मा सामाजीक अभियन्ता तथा छापा व्यवसायी प्रमोद मण्डल ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवारी दर्ता गराएका छन् ।

देशलाई भ्रष्टाचार मुक्तिको मार्गमा लैजाने संकल्प बोकेको नेपाली जनता ले खोजेको परिवर्तन ल्याउने उद्येश्य लिएर रवि लामिछनेको अगुवाईमा गठन भई दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ बाट प्रमोद मण्डलले प्रत्यक्ष रुपमा उम्मेदवारी दर्ता गरेको हो।

यहाँ कमेन्ट गर्नुहोस्