१२ बैशाख २०८१, बुधबार
Tags

मोरङ्ग क्षेत्र नं ५ मा एमाले र जसपा तालमेल, राजकुमार, सन्तोष र जयरामको उमेदवारी दर्ता

रणभूमी डेस्क सोमबार, आश्विन २४, २०७९

विराटनगर/ आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र न.५ जसपा र एमालेको चुनावि तालमेल गरि मनोयन दर्ता गरिएको छ।

प्रतिनिधिसभामा जसपाबाट जसपा मोरङ अध्यक्ष राजकुमार यादव तथा प्रदेश सभा क बाट सन्तोष साह र ख बाट प्रदेश न.१ का स्वास्थ्य मन्त्री माननीय जयराम यादव ले मनोयन दर्ता गर्नुभएको छ।

यहाँ कमेन्ट गर्नुहोस्