१३ बैशाख २०८१, बिहिबार
Tags

मोरङ्ग क्षेत्र नं ५(ख) प्रदेश सभा स्वतन्त्र उमेदवार नरेश लाभले लालटिन पाए चुनाव चिह्न

रणभूमी डेस्क बुधबार, आश्विन २६, २०७९

विराटनगर / मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ५ (ख) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका नरेशकुमार लाभले चुनाव चिह्न लाल्टीन छाप पाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्