०७ बैशाख २०८१, शुक्रबार
Tags

मोरङ्ग क्षेत्र नं ५(क) प्रदेश सभा स्वतन्त्र उमेदवार रुपेश मण्डलले पानीको धारा पाए चुनाव चिह्न

रणभूमी डेस्क बुधबार, आश्विन २६, २०७९

विराटनगर / मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ५ (क) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका रुपेश मण्डलले चुनाव चिह्न पानीको धारा पाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्