१५ चैत्र २०८०, बिहिबार
Tags

मोरङ्ग क्षेत्र नं ५ प्रतिनिधी सभा स्वतन्त्र उमेदवार सलीम अन्सारीले डोजर पाए चुनाव चिह्न

रणभूमी डेस्क बुधबार, आश्विन २६, २०७९

विराटनगर / मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका सलीम अन्सारीले चुनाव चिह्न डोजर पाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्