१५ बैशाख २०८१, शनिबार
Tags

यस्तो हुँदैछ स्वतन्त्र उमेदवार लाभको चुनावी घरदैलो

रणभूमी डेस्क बिहिबार, कार्तिक १७, २०७९

विराटनगर / मोरङ्ग क्षेत्र नं ५(२) का स्वतन्त्र उमेदवार नरेश लाभले घरदैलो कार्यक्रम कार्यक्रम थालेको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा वृद्ध वृद्धाहरुको आशीर्वाद लिँदै लाभ चुनाव प्रचार प्रसारमा व्यस्त भएका छन् ।

निर्वाचन आयोगको निर्देशन अनुसार कार्तिक १७ गतेबाट राजनीतिक दल उमेदवारहरुले चुनाव प्रचार प्रसार गर्न पाउने भएपछि लाभ पनि पहिलो दिन विहीवारबाट चुनाव प्रचार प्रसारमा व्यस्त भएका छन् ।

सप्तकोशी तीर्थ यात्राको सञ्चालक लाभले धेरै मानिसहरूलाई व्यवशायिक रुपमा तीर्थ यात्रा गराउनुका सामाजीक कार्यमा रुचि राख्ने व्यवहारका कारण र विश्व भर फैलिएको कोरोना महामारी कोविड -१९ सहयोग संकलन गरेर दीनदुःखीलाई सेवा पुर्याएको कार्यले सामाजीक व्यक्तिहरू लाभ प्रति सकारात्मक देखिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्