१३ मंसिर २०७९, मंगलबार
Tags

सुनसरीकी एक महिलाले दिइन् तिम्ल्याहा शिशुलाई जन्म

मो. अकील काशमी शुक्रबार, कार्तिक २५, २०७९

विराटनगर / इटहरी उपमहानगरपालिका वडा नं २० स्थित तरहरा घर भएकी ३० वर्षीया रमा चौहानले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।

गत कात्तिक १० गते विराटनगरस्थित विराट नर्सिङ होममा ६ महिनाकै गर्भधारणमा उनले तिम्ल्याहा छोरी जन्माएकी हुन् । तर, अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्