०८ बैशाख २०८१, शनिबार
Tags

सीएनआई कोशी एक्स्पोको टिकट खल्ती एप बाट अनलाईनबाटै लिन सकिने

रणभूमी डेस्क मंगलबार, माघ १७, २०७९

विराटनगर / माघ १९ देखि २८ गते सम्म सञ्चालन हुने सीएनआई कोशी एक्स्पो अवलोकन गर्न आउने मानिसहरूलाई टिकटको भीडमा घण्टौं लाईनमा बस्नु पर्ने बाध्यताको अन्त्य गर्न अनलाईनबाट टिकट काट्ने व्यवस्था मिलाईएको छ ।

एक्स्पोको आयोजकले दर्शक अवलोकन कर्ताहरुलाई टिकट खरिद गर्न सहजताको लागि खल्ती सँग सहकार्य गरी अनलाईन मार्फत टिकट खरिद गर्न पाउने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्