१४ बैशाख २०८१, शुक्रबार
Tags

फेरी भेटौला कार्यक्रम गरी ईप्रका इटहरी प्रमुख खड्कालाई गरियो विदाई

रणभूमी डेस्क मंगलबार, माघ २४, २०७९

सुनसरी / ईलाका प्रहरी कार्यालय इटहरी सुनसरीको प्रहरी प्रमुख खगेन्द्र बहादुर खड्कालाई इटहरी बासीले फेरी भेटौला कार्यक्रम गरी विदाई गरेका छन् ।

०७८ मंसिर २ गते ईप्रका इटहरी प्रमुखको रुपमा आउनुभएका प्रनाउ खड्का १४ महिना २१ दिनको बसाई पछि जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भई जान लागेको अवसर पारेर फेरी भेटौला कार्यक्रम गरी विदाई गरिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित