१३ बैशाख २०८१, बिहिबार
Tags

जितपुरमा मुस्लिम धर्मावलम्बीहरुको धार्मिक प्रवचन ‘ईजतेमा’ आईतवार देखि हुँदै

मो. अकील काशमी शनिबार, फाल्गुण २७, २०७९

मधेश / जितपुरमा तीन दिने मुस्लिम धर्मावलम्बीहरुको धार्मिक प्रवचन ‘ईजतेमा’ आईतवार देखि सुरु हुँदै छ ।

मधेश प्रदेशको जितपुर सिमरा उप-महानगर पालिका २४ हरपुरमा मुस्लिम धर्मावलम्बीहरुको धार्मिक प्रवचन ‘ईजतेमा’ फाल्गुन २८ गते आईतवार देखि मंगलवार सम्म संचालन हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित