१६ आश्विन २०८०, मंगलबार
Tags

सोनार समाजले दीप प्रज्वलन गरी मनायो १६ औं गणतन्त्र दिवश

रणभूमी डेस्क सोमबार, जेठ १५, २०८०

विराटनगर / १६ औं गणतन्त्र दिवशको अवसरमा नेपाल सोनार समाज द्वारा विराटनगरको ट्राफिक चौकमा दीप प्रज्वलन गरी मनाएको छ ।

नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष तथा ओम शान्ति ज्वेलर्सका सञ्चालक महेश कुमार साह स्वर्णकार को अध्यक्षतामा गरिएको दीप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ताको प्रमुख आतिथ्यमा गरिएको थियो ।

दीप प्रज्वलन कार्यक्रममा विराटनगर -९ का वडा अध्यक्ष विश्वनाथ भगत, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रनि सुनिल कुमार श्रेष्ठ, प्रकाश दाहाल, अनुज बानियाँ, पिंकी स्वर्नकार, शारदा मण्डल, जानुका थापा, देवचन्द्र घिमिरे लगाएत सोनार समाजको तर्फ बाट अशोक साह, दिनेश साह, ब्रह्मदेव साह, राजाराम साह, विनम साह, नितेश स्वार्णकार, राजेश साह, परमेश्वर स्वर्णकर, राकेश साह, विवेक साह, दिलीप साह, विवेक साह, दिलीप साह, निखिल साह, कलाव साह, सीमा साह, रुबी साह, पूजा साह, विकाश साह र साबित साह लगाएत मानिसहरूको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्