०२ आषाढ २०८२, मंगलबार
Tags

२ महिना अगाडि हराएको १५ वर्षिय कामतलाई नव अभियान नेपाल ले फेला पारी आफन्तलाई बुझयो

रणभूमी डेस्क आइतबार, माघ २८, २०८०

विराटनगर / दुई महिना अगाडि हराएको १५ वर्षिय किशोरलाई नव अभियान नेपाल नामक संस्थाले फेला पारी आफन्तलाई जिम्मा लगाएको छ ।

२०८० साल मंसिर महिनाको ८ गते देखि हराएर बेपत्ता भएका धनपाल थान गाउँ पालिका वडा नं ७ बस्ने वर्ष १५ को पारस कुमार कामतलाई चेलीबेटी तथा मानव बेचबिखन विरुद्ध काम गर्ने संस्था नव अभियान नेपाल ले आफ्नो सञ्जाल मार्फत फेला पारी शनिवार ईलाका प्रहरी कार्यलय रानीमा ल्याई आफन्तलाई जिम्मा लगाएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्