१५ बैशाख २०८१, शनिबार
Tags

रानी-जोगबनी मुख्य नाका सहज भएकाेमा नेपाल भारत सांस्कतिक मञ्चले गरे स्वागत

रणभूमी बुधबार, साउन २७, २०७८

बिराटनगर / श्रावण २७, लामाे समय पछी खुलेकाे नेपाल भारत सीमामा अन्तर्गत रानी-जोगबनी नाकामा मुख्य नका बाट आवात जावत सहज गरेकाे निर्णयको नेपाल भरात सँकृतक मञ्चले स्वागत गरेकाे छ ।

मञ्च का अध्यक्ष राजेश कुमार शर्मा विहान आफै उपस्थित भई रणभूमि डट कमले गरेकाे लाईभ प्रशारणमा बोल्दै वहाले नेपाल सरकार प्रति आभार व्यक्त गरेका छन् । आजको निर्णय ले दुई देश बीचको भाईचारा, पारिवारिक सम्बन्ध लगायत व्यापारिक दृष्टिकोणले पानी राम्राे कार्य भएको शर्मा बताउनुहुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित