०७ बैशाख २०८१, शुक्रबार
Tags

कांग्रेस नेता फैयाज द्वारा सिमामा मास्क वितरण

रणभूमी शुक्रबार, साउन २९, २०७८

बिरटनगर / श्रावण २९, पूर्व प्रधानमंत्री शुशील कोइरालाको जन्मदीन को उपलक्ष्यमा नेपाल भारत सीमा रानी नाकमा हिजो साझ मो. फैयाजले मास्क बितरण कार्यक्रम गारेका छन् ।

कोरोना महामारीको कारणले २०७६ चैत्र १० गते देखी बन्द रहेको रानी जोगाबानी नाकामा पैदल यात्रुहरुको लागी खुला गरिएको अवस्थामा कोरोना महामारी बाट सबै आम नागरिकहरुमाझ सचेतना फैलाउदै सबैलाई आफै आफ्नो सुरक्षाको उपायहरू अपनाउनुपर्ने आवश्यकताहरूको विषयमा बुझाउँदै मास्क बितरन कार्यक्रम गरेका हुन् । उक्त कार्यक्रममा नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य तथा सामाजक कार्यहरूमा सक्रिय समाजसेवी तथा नेता राजेश गुप्ताको पनि सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्