०७ बैशाख २०८१, शुक्रबार
Tags

डी क्रस डान्स गईजको भव्य उद्घाटन

गोबिन्द महेस्वरी सोमबार, भाद्र १४, २०७८

बिराटनगर / भदाै १४, बिराटनगर महानगर पालिकामा स्थानिय कलाप्रेमी युवाहरुको समुहले डी-क्रस डान्स गईज नामको डान्स सिकाउने इंस्टीट्यूटको उद्घाटन गरेको छ ।

विभिन्न ठाउँहरूमा छरिएर रहेको कला प्रेमी युवाहरू एक जुट भएर डान्स सेन्टरको सुरुवात गरेको हो । आज श्री कृष्ण जन्मा्टमीको अवसरमा डी-क्रस डान्स गईज डान्स सन्टरको भव्य रुपमा उद्घाटन गरेको हो ।

उक्त डान्स सेन्टर विराटनगरको धरान रोडमा रहेको शिव मन्दिर पछाडिको बाटोमा करिब ३०० मिटरको दूरीमा खोलिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्