१३ बैशाख २०८१, बिहिबार
Tags

हालुवाई कल्याण सेवा समिती द्वारा होलीको रङ्गा-रङ्ग तथा शुभकामना कार्यक्रम

रणभूमी शनिबार, फाल्गुण २८, २०७८

बिराटनगर / फाल्गुन २८, श्री हालुवाई कल्याण सेवा समितीले होलीको रङ्गा-रङ्ग तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

बिराटनगर-६ को रामपुर चौकमा सेवा समितिले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्तामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव नागेश कोइराला, प्रदेश सदस्य राजेश गुप्ता, बिराटनगर ६ का वडा अध्यक्ष विजय कामत लगाएत दुई दर्जन भन्दा बढी अतिथिहरुको सहभागिता रहेको थियो भने हलुवाई कल्याण सेवा समितिको तर्फ बाट करिब दुई सयको सहभागिता रहेको समितिको महासचिव अमृत कुमार साहले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्