१४ बैशाख २०८१, शुक्रबार
Tags

विराटनगर १४ मा एमाले उम्मेदवार सूर्यनारायण महतो निर्वाचित

रणभूमी डेस्क बिहिबार, जेठ ०५, २०७९

विराटनगर / विराटनगर महानगरपालिका वडा नं १४ को अध्यक्ष पदमा एमाले उम्मेदवार सूर्यनारायण महतो सुर्य छापमा निर्वाचित हुनुभएको छ ।

महतोको निकटतम प्रतिद्वन्द्वी जसपा नेपाल का बालदेव यादवलाई ४३३ मतले पछि पार्दै महतो निर्वाचित भएको हो । महतोले सुर्य छापमा १२१५ मत प्राप्त गरे भने यादव को ७८२ मत छातामा खसेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्