१३ बैशाख २०८१, बिहिबार
Tags

मीरगञ्ज पुलको मर्मत कार्य सम्पन्न, जुन १० तारिखको दिन देखि सुचारु हुने

राजेश कुमार शर्मा बिहिबार, जेठ १९, २०७९

विराटनगर / विराटनगर नाका जोड्ने भारतको बथनाहा–जोगबनी खण्डमा अवस्थित मीरगञ्ज पुलको काम सम्पन्न भई यही जुन महिनाको १० तारिखका दिन सञ्चालनमा ल्याउने तयारी भईरहेको छ ।

संवेदक के.के.झा ले बताए अनुसार पुलको मर्मतकार्य सम्पन्न भएको छ । अहिले ९ टन सम्मको भार क्षमता भएको वाहन सो पुल बाट लैजान मिल्छ र यही जुन महिनाको १० तारिखका दिन पुला पुनः सुचारु हुने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्