१२ बैशाख २०८१, बुधबार
Tags

नेपाल सुडी समाजको तेश्रो महाअधिवेशन विराटनगरमा सम्पन्न

रणभूमी डेस्क मंगलबार, आश्विन ०४, २०७९

विराटनगर / नेपाल सुडी समाज केन्द्रिय कार्यसमितिले तेश्रो केन्द्रिय महाधिवेशन सम्पन्न गरेको छ ।

विराटनगर -९ स्थित महिन्द्र होटलमा नेपाल सुडी समाजको केन्द्रिय अध्यक्ष रामेश्वर साहको सभापतित्वमा र जहदा गाउँ पालिका अध्यक्ष जितेन्द्र साहको प्रमुख आतिथ्यमा सुरु भएको तेश्रो महाअधिवेशन कार्यक्रममा समाजको संस्थापक तथा पूर्व अध्यक्ष पदाधिकारीहरु सहित विभिन्न राजनीतिक दल, संघ संस्था, समाज सेवामा सक्रिय रहनुभएका व्यक्तित्वहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

समाजले समुदाय तथा जनमानसमा योगदान दिने व्यक्तिहरूलाई सम्मानित समेत गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित