१८ बैशाख २०८१, मंगलबार
Tags

विराटनगर १५० मत गन्दाको परिणाम सार्वजनिक

रणभूमी डेस्क शनिबार, बैशाख ३१, २०७९

विराटनगर / विराटनगर महानगर पालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणनाको पहिलो नतिजा सार्वजनिक भएको छ । जस्मा १५० मत गन्दा

विराटनगर महानगर पालिकाको १ नम्बर वडामा १५० मत गणना हुदा काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले ५५, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्याैपानेले १२ मत ल्याउनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्